प्रमुख रुपमा चार किसिमका कफीहरु कफीको फूल र साथमा फल्छन् । ती हुन्: अराबिका रोवष्टा, लाईबेरिका र एक्सेल्सा । आर्थिक दृष्टिकोणले अराबिका र रोबस्टा बढी महत्वपूर्ण मानिएका कफी हुन |

विवरणअरबीकारोवष्टा
जातिको वर्णन गरिएको मिति१७५३१८९५
क्रोमोजम संख्या ४४२२
फूल फुलेपछि फल पाक्न लाग्ने अवधि ९१०-१२
फूल फुल्ने बानी पानी परेपछि मात्रनिश्चित नभएको
फूल फुल्ने मौसममा पानी पाएपछि फुल्न लाग्ने दिन९–१० दिन७–८ दिन
दिउल उत्पादन हुन सक्ने क्षमता (किलो/हे)१५००–३०००२३००–४०००
दिउलमा क्याफिनको मात्रा०.८–१.४%.७–४.०%
दिउलको आकारचौडाअण्डाकार
कफी पिउँदा अनुभव लाग्नेअम्लियपन तितो, बाक्लो
वार्षिक सरदर उपयुक्त तापक्रम डि.सं.
(सेल्सियस)
१५–२४ डि.से.२४–३० डि.से.
वार्षिक सरदर उपयुक्त वर्षा मि.मी.१५००–२०००१५००–२०००
कफी उत्पादनको लागि उपयुक्त उचाई (मिटरमा)६००–१६००६०–५००
जरा गहिरो जाने वा नजानेगहिरो जानेगहिरो नजाने
जूका (नेमाटोड) सहन नसक्नेसहन सक्ने
कफी फल सड्ने रोग सहन नसक्नेसहन सक्ने
उच्च गुणस्तरको विशिष्ट कफी उत्पादन उचाई (मिटरमा)८००–१६००