पहिचान
वयस्क अवस्था च्याप्टो, अण्डाकार र हल्का हरियो रङ्गको हुन्छ । पातको भेट्नो र कलिलो डाँडमा बसेर रस चुसेर खाने गर्दछ ।
लक्षण
- प्रायः गरेर पातको तल्लो भागको नसाको छउे–छउेमा, बढ्दै गरको मनुाका टुप्पामा र कलिलो फुलहरुमा आक्रमण गर्दछ ।
- जसले कमिला आर्कषित हुन्छन् र कालो ढुसीको पत्र जम्दछ ।
- कीरा लागेको बोटहरु बढ्न सक्दैनन् र हेर्दा असामान्य देखिन्छन् ।
व्यवस्थापन
- छहारीको उचित व्यवस्था गर्ने
- बगैंचामा रहेका कमिलाका गोलाहरु नष्ट गर्ने
- बगैंचाको नियमित सर–सफाई गर्ने
- कुनै नीम जन्य विषादिको प्रयोग गर्ने
