- एकएक गरी रातो चेरीको बोक्रा (पल्प) हातले छोडाउनु पर्छ, pulper machine प्रयोग गर्नुृ हुँदैन ।
- काँचो पार्चमेन्टको चिल्लो पदार्थ (mucilage) हटाउन खरानी मिसाइ हातले माड्नु पर्छ ।
- चिप्लो पदार्थ हटाइसके पछि सफा पानीले धुनु पर्छ । त्यस बेलामा उत्रेको दाना हटाउनु पर्छ ।
- सफा दानालाई छहारी मुनी सुकाउनु पर्छ, जसले गर्दा सेतो बोक्रा फुटदैन ।
- बीउको अद्रता जाँदा दाँतले टोक्दा किटिक्क अवाज नआउन्जेल सुकाउनु पर्छ ।
- बीउ तयार भए पछि एकएक गरी केलाई सिधा रेखा भएको दाना बीउको लागी राख्नु पर्छ ।
Copyright © 2026. All rights reserved.